दफा १०झ
बिलम्ब शुल्क
दफा ४ को उपदफा (१) को खण्ड (क) को अवस्थामा बाहेक अन्त:शुल्क निर्धारण भएको वा अन्य कुनै कारणले यस ऐन बमोजिमको म्यादभित्र बुझाउनुपर्ने अन्त:शुल्क रकम कुनै व्यक्तिले नबुझाएमा बुझाउँन बाँकी रहेको अन्त:शुल्क रकममा प्रति दिन शून्य दशमलब शुन्य पाँच प्रतिशतका दरले विलम्ब शुल्क लाग्नेछ ।